Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


नेपाल टी–ट्वान्टीको टिम खरिद गर्न टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगमा टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ । क्यानले असोजमा गर्ने भनेको प्रतियोगितामा सहभागी ६ टिमका लागि टेन्डर आह्वान गरेको हो । इच्छुक लागनीकर्तालाई टेन्डरका लागि प्रक्रिया खुला गरिएको हो । टेन्डरको मिति जुन १० तारिखसम्म रहेको छ । भारतीय कम्पनी सेभेन थ्री…