काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरात पुछारमा रहेको मुम्बई इन्डियन्ससँग ५ रनले पराजित भएको हो । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । गुजरातका लागि…