Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


उपाधिका लागि मनाङ र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । धनगढी रंगशालामा हुने फाइनलमा दुई ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुवै टोलीका कप्तान र प्रशिक्षकले…