Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाल टी–ट्वान्टी लिग घोषणा, असोज ८ गतेबाट हुने

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग आगामी असोज ८ गतेबाट हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । असोज ८ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल कात्तिक ५…