काठमाडाैं । नेपालको राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको ढाकामा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे सुरु हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षण हरी खड्काले समालेका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एएफसी एसियन कप छनोटको खेल खेल्न मलेसिया प्रस्थान गर्नेछ । छनोटको तेस्रो…