Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राष्ट्रिय क्रिकेट टोली सेप्टेम्बरमा अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको हो । सम्झौता अनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ । नेपाली टोली हाल क्यानडा भ्रमणमा रहेको छ । नेपाली…