काठमाडौं । प्रदेश खेलकुद विकास परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि केन्द्रबाट समन्वय नभएको बताएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार बोलाएको समन्वय समितिको बैठकमा परिषदका पदाधिकारीले केन्द्रबाट आवश्यक समन्वय नहुदाँ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समस्या भएको गुनासो गरेका हुन् । नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा छलफल गर्न संघीय सरकारका…