Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


पोर्चुगलद्वारा चेक रिपब्लिक पराजित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ । समूह चरण अन्तर्गत शनिबार राति पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गरेको हो । पोर्चुगलको लागि डियोगा डालोटले दुई गोल गर्दा ब्रुनो फर्नान्डेज र डिएगो योटाले एक एक गोल थपे । खेलको ३३ औं मिनेटमा डालोटले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए…