Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


सन्दीप लामिछानेले भने – ‘म विरुद्ध अफवाह फैलाउने सामाचार नलेखिदिनु’

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आफूविरुद्ध अफवाह फैलाउने सामाचार नलेखिदिन अनुराेध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्ताे आग्रह गरेका हुन् । साथै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको समेत उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, 'मानसिक तनाव र…