नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ दोस्रो दिन आज दुई वटा नयाँ राष्ट्रिय किर्तीमान बनेका छन् । पुरुष १० हजार मिटर दौडमा नेपाली सेनाका दिपक अधिकारी तथा महिला ४ सय मिटर हर्डल्स रेसमा सेनाकै जयरानी थारुले नयाँ किर्तीमान बनाएका हुन् । पोखरा रंगशालामा जारी एथ्लेटिक्सको १० हजार मिटरतर्फ आर्मीका दिपक अधिकारीले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा…