Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी शुरुवात

पोखरा । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे । विमलले खेलको…