Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


सन्दीप लामिछानेकाे प्रकरणले लियाे नयाँ माेड, जाहेरीकर्ताकै दुईवटा जन्मदर्ता!

काठमाडौँ । निलम्बित कप्तान तथा क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला नयाँ कुरा बाहिरा आएकाे छ । नयाँ कुरा बाहिरा आएपछि सन्दीप लामिछानेकाे घटना प्रकरणले नयाँ माेड लिएकाे छ । साथै समाजिक सञ्जालमा समेत तरंग फैलिएकाे छ । लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको नै दुईवटा जन्मदर्ता भेटिएको कुरा बाहिरा आएकाे छ । आज…