Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


नवौं राष्ट्रिय खेलकुद : पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान

पाेखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने । पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवचन्द्र पार्कीले १० दशमलव ५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जित्दा आर्मीका युवराज बिक…