Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


नाबालिग बलात्कार आरोपमा पक्राउ परेका सन्दीप किन बाेल्दैनन् अन्य कैदीसँग ?

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने सँगै रहेकाे कैदी बाेल्ने गरेका छैनन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । ती प्रहरी अधिकृतले भन्नुभयाे,'अन्य थुनुवासँगै रहेका सन्दीप अरुसँग खासै बाेल्दैनन्, घर परिवार तथा कानुन व्यावसायीसँग मात्रै बाेल्ने गरेका छन्।' बुधबार तेस्रो पटक…