Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


लेस्टर सिटीले नटिङघम फरेस्टलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई हराएको छ । सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४–० ले हराएको हो । खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–०…