Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


स्पेनिस क्लबका मुख्य प्रशिक्षक जुलेन बर्खास्त

काठमाडौं । स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिग फुटबलमा बोरुशिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको हो । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति सेभिया जर्मन क्लबसँग ४–१ ले पराजित भएको थियो । ५६ वर्षीय स्पेन तथा रियल मड्रिडका पूर्वप्रशिक्षक जुलेन २०१९ मा सेभियाको मुख्य प्रशिक्षक…