काठमाडौं । नयाँ सिजनको स्पेनिस लिग ला लिगा फुटबल सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमै उपाधि दावेदार बार्सिलोना रोकिएको छ । बार्सिलोनालाई शनिबार राति भएको खेलमा रायो भायकानोले गोलरहित बराबरीमा रोकेको हो । खेल अवधिभर पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन । भालेकानोले पनि केहि अवसरलाई सदुपयोग गर्न सकेन । ला लिगाका अन्य…