Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


टोटनह्याम र फ्रान्कफर्ट च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

काठमाडौं । इंग्ल्याण्डको टोटनह्याम हट्सपर र जर्मनीको आइन्त्राच फ्रान्कफर्ट युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति फ्रेन्च क्लब मार्सेलाई २–१ ले हराउँदै टोटनह्याम नकआउट चरणमा पुगेको हो । यस्तै, यसै समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टिङ सिपिलाई २–१ ले नै हराएर नकआउट चरणमा पुगेको हो । मार्सेको मैदानमा भएको…