Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


राष्ट्रिय खेल भएता पनि भलिबल प्राथमिकतामा परेन : मन्त्री गहतराज

काठमाडौं । नेपाल भलिबल संघले आगामी चार वर्षका लागि बुधवार चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दैछ । नवौं साधारण सभाबाट नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साधारण सभाबाट आउँदो चार वर्षका लागि निरोज मास्के र जितेन्द्रबहादुर चन्दबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ ।…