Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार एक सूचना जारी…