Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


साफ यु-२० महिला च्याम्पियनसिप बंगलादेशमा हुने

काठमाडौं । साफ अन्डर- २० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो । ढाकामा हुने प्रतियोगिता आगामी माघ ११ गतेदेखि फागुन ७ गतेसम्म हुनेछ । यसअघि अन्जना राना मगरको कप्तानीमा रहेको नेपाली अन्डर…