Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


इंग्लीश प्रिमियर लिगमा आर्सनलद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपेका थिए । म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र लि मार्टीनेजले एक एक गोल गरेका थिए । जितसँगै आर्सनलले प्रिमियर…