Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


टी–२० क्रिकेट ‘स्पट फिक्सिङ’ मा ४ जना नेपाली र ६ जना विदेशीको संलग्नता

काठमाडौ । प्रहरीले नेपाल टी–२० क्रिकेट लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ मा नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) द्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।प्रहरीले ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता…