Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित गरिएको हो । बलात्कार आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन् । शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा…