Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नेदरल्यान्ड्सविरुद्ध फ्रान्सको सानदार जित

एजेन्सी । नेदरल्यान्ड्सविरुद्ध फ्रान्सले युरोकप छनोटमा सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को जित निकालेको हो । खेलको दोस्रो मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा उपामेकानोले गोल गर्दै फ्रान्सलाई दोब्बर अग्रता दिलाए । २१ औं मिनेटमा कप्तान केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई तेब्बर…