काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार तीन खेलहरु हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । संकटा तेस्रो जितको योजनामा रहँदा साविक विजेता मछिन्द्र…