Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ए डिभिजन लिग : जावलाखेल शीर्षमा

काठमाडाैं । सातदोबाटो युथ क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो । निकै रोमाञ्चक एवं प्रतिष्पर्धात्मक बनेको खेलमा…