काठमाडौं । इंग्लीश प्रिमियर लिग क्लब चेल्सीले आइतबार प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । क्लबले लगातार खराब प्रदर्शन गर्दै तालिकाको एघारौं स्थानमा झरेपछि पोटरलाई ७ महिनामै बर्खास्त गरेकाे हो । गत सेप्टेम्बरमा थोमस टुचेलले क्लब छाडेपछि पोटरले चेल्सीको प्रशिक्षण समालेका थिए । पोटर बर्खास्त भएसँगै चेल्सीले अब नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।बायर्न…