काठमाडाैं । थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो । थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक…