काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ नयाँ अनुहारका रुपमा छिन् । यस्तै, पुजा रानाले टिममा पुनरागमन गरेकी छिन् । गत महिना भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिममा पुजा थिइनन् । भारत भ्रमणका…