Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

बारा । चर्च ब्वाईज युनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बाराकाे सिमरामा मंगलबार साँझ भएको खेलमा चर्च ब्वाईजले एपीएफलाई २–१ ले पराजित गर्दै चर्च ब्वाईज युनाईटेड सेमिफाइनलमा प्रवेश गरेको हो । सिमरा रङ्गशालामा एपीएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामा नै सेमिफाइनल यात्रा तय गरेको हो ।…