काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछन् । च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । मनाङ चौंथो जित तथा फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहने छ । मनाङ ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स भने ४ अंक जोडेर १२ औं स्थानमा…