Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


मोरक्कोले ब्राजिललाई हरायो

एजेन्सी । मोरक्कोले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई हराएको छ । आइतबार बिहान भएको खेलमा मोरक्कोले ब्राजिललाई २–१ ले हराएको हो । खेलको २९ औं मिनेटमा सोफिआने बोउफलले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा कप्तान कासिमिरोले गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७९ औं मिनेटमा…