काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरू हुँदैछ । गत माघमा पोखरामा भएको क्यानको बोर्ड बैठकले साधारण सभा फागुन १४ र १५ गते सुर्खेतमा गर्ने निर्णय गरेको थियो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाट्न गर्ने साधारणसभामा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७…