Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


आईपिएल क्रिकेटमा राजस्थान र मुम्बई विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल टी–२० क्रिकेटमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स विजयी भएका छन् । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटान्सलाई ३ विकेटले पराजित गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएकाे थियाे । जवाफमा १ सय ७८ रनको लक्ष्य राजस्थानले…