काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार एपिएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लवले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो…