एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्सलाई हराएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ ले हराएको हो । खेलको नवौं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरूवाती अग्रता दिलाए । २६ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८७ औं मिनेटमा…