Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ओमनले मलेसियालाई हरायो

काठमाडाैं । एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पच्छ्याएको ओमनले ४१ दशमलव चार ओभरमा दुई विकेट गुमाउदै पूरा ग¥यो । ओमनका लागि जितेन्दर सिहंले सर्वाधिक एक सय एक रनको योगदान दिए ।…