Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


एसीसी प्रिमियर कप: कतारले साउदीलाई २१७ रनको मध्यम लक्ष्य दियाे

काठमाडौं । कतारले एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ। शनिबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस हारेर पहिलाे ब्याटिङको निम्तो पाएको कतार ४९ दशमलव ५ ओभरमा २ सय १६ रनमा अल आउट भएकाे हाे । कतारका मोहम्मद तनविरले ४८ बलमा ७ चौकासहित सर्वाधिक ४६ रन बनाएका…