Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज (शुक्रबार) नेपालले ओमानको सामना गर्नेछ । दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरू हुनेछ । दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो । शुक्रबारको खेल एक दिवसिय…