काठमाडौं । सवार्धिक ८ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मंगलवार दोस्रो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले मनाङ मस्र्याङ्दी फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा…