Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


‘ए’ डिभिजन लिग फुटबलका बाँकी १३ चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता जेठ २७ गते सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार लिग जेठ २७ गते सकिने भएको हो । एन्फाले बिहीबार लिगको बाँकी १३ चरणको तालिका सार्वजनिक गरेको छ । यसअघि एन्फाले १३ चरणसम्मको तालिका सार्वजनिक गरेको थियो ।…