Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


रियल मड्रिडले काडिजलाई हरायो

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा काडिजलाई हराएको छ । शनिबार राति भएको खेलमा रियलले काडिजलाई २–० ले हराएको हो । खेलको ७२ औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाए । त्यसपछि ७६ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए । ६२ अंक सहित रियल दोस्रो…