Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ– जिम्बाब्वेमा जारी आईसीसी विश्वकप एकदिवसीय पुरुष क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालल नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्न निम्तो दिएको हो । नेदरल्यान्ड्सले बलिङ गर्नेछ । खेलमा सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्नेछ । नेपाल विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । समूह ‘ए’…