Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । पोर्चुगलको बेन्फिकालाई हराउँदै इटालीको इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा बेन्फिकासँग ३–३ को बराबरी खेलेपनि समग्रमा ५–३ ले विजयी हुँदै इन्टर सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा इन्टरले बेन्फिकालाई २–० ले हराएको थियो । इटालीमा भएको दोस्रो लेगमा खेलको १४ औं मिनेटमा निकोलो…