काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा बहराईन र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका कतार र साउदी अरेविया दुवै टोली पहिलो जितको खोजीमा रहेका…