Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


ए डिभिजन लिग : मछिन्द्रले एपीएफलाई गर्‍याे पराजित

काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा ओलावाले अफिजले विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अतिरिक्त समयमा अफिजले मछिन्द्रलाई महत्वपुर्ण तीन अंक दिलाए । जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ ।…