एजेन्सी । फ्रान्सका फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् । अल इतिहाद साउदी प्रो लिगको च्याम्पियन टोली हो । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४…