काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरु शुक्रबारबाट हुँदैछन् । २६ औं चरणका चार खेल शुक्रबार हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ३ बजे सुरु हुने यो खेल जित्दै एपीएफ क्लब रेलिगेसनबाट जोगिन चाहन्छ । फ्रेन्ड्सलाई पनि रेलिगेसनबाट जोगिन आजको खेल…