Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


मछिन्द्र पुलिससँग पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २–१ ले पराजित भएको छ । च्यासल रंगशालमा भएको खेलमा मोसेस ट्वामले दोस्रो हाफमा दुई गोल गरेपछि पुलिसले मछिन्द्रमाथि पुनरागमन जित निकालेको हो । आफिज ओलावाले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।…